punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा शुक्रबार थप २२ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सुदूरपश्चिम शुक्रबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ९२० जनाको एन्टिजेन र ३५ जनाको पीसीआर परीक्षण गर्दा आज २४ जनामा संक्रमण पुष्टि भएको हो।

निर्देशनालयका अनुसार प्रदेशमा ७ सय ५१ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये १५ जनाको अस्पतालमा उपचार भइरहेको छ ।


१३ फागुन २०७८, शुक्रवार २०:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु