punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा लागु औषधसहित एक जना पक्राउ

Chaupati
safha napa

कैलालीमा तीन ग्राम लागु औषध (खैरो हिरोइन) सहित एक जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नं ३ मिलन चोकमा डेरा गरी बस्ने ३१ वर्षका मनोज जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट तीन ग्राम लागु औषध (खैरो हिरोइन) फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ परेका माथि लागु औषध (खैरो हिरोइन) मुद्दामा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।


१३ फागुन २०७८, शुक्रवार १४:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु