punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेतीमा गरिएको परीक्षणमा बुधबार थप ९ जनामा संक्रमण पुष्टि

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५२ जनाको नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

हाल अस्पतालमा पाँच जना संक्रमित विरामीको उपचाररत छन् । तीमध्ये २ जनाको आइसियूमा उपचार भइरहेको छ । यस्तै १ जनाको भेन्टिलेटरमा उपचार भईरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।


११ फागुन २०७८, बुधवार ११:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु