punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरामा जुवा खेलीरहेका ३ जना जुवाडे पक्राउ

Chaupati
safha napa

डडेल्धुरामा जुवा खेलीरहेका ३ जना जुवाडे पक्राउ परेका छन्। पक्राउ पर्नेमा अमरगढी नगरपालिका–५ का यक्षराज पाण्डेय, तीर्थराज जोशी र दिलबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

शनिबार साँझ तीर्थराज जोशीको घरबाट जुवा खेलिरहेको अवस्थामा नगदसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। जुवाडेको साथबाट ९ हजार ६ सय रूपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ ।


१ फागुन २०७८, आइतवार ११:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु