कांग्रेस प्रवक्तामा डाक्टर महत

नेपाली कांग्रेसको प्रवक्तामा नेता डाक्टर प्रकाशशरण महत चयन भएका छन् ।नेता महतलाई सभापति शेरबहादुर देउवाले सोमबार पार्टी प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

महत पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए ।महत सभापति देउवा प्यानलबाटै महामन्त्रीमा चुनाव लडेका थिए ।


२४ माघ २०७८, सोमवार १३:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु