punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१२ दिनपछि भट्टराई कोरोनाबाट मुक्त

Chaupati
safha napa

दोस्रोपटक कोरोना संक्रमणमा परेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई निको भएका छन्। उनी १२ दिनपछि कोरोना संक्रमणबाट मुक्त भएका हुन्।

डा.भट्टराईले आज सोमबार बिहान दिएको जानकारीअनुसार पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। ‘अब सार्वजनिक कार्यक्रममा फर्कनेछु’, उनले भनेका छन्।

 


२४ माघ २०७८, सोमवार ०९:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु