punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

३ किलो चरेशसहित एकजना पक्राउ

Chaupati
safha napa

कञ्चनपुरमा ३ किलो चरेशसहित एकजना पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका– ६ मौरीफाँटा बस्ने ३० वर्षीय रमेश लुहारलाई मंगलबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उनको घरबाट ३ किलो ६० ग्राम चरेश बरामद गरिएको कञ्चनपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए। लुहारमाथि थप अनुसन्धान भइरहेको उनले बताए।


१९ माघ २०७८, बुधवार १२:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु