punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेतीमा उपचाररत थप एक संक्रमितको मृत्यु

Chaupati
safha napa

सेती अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ३१ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

शनिबार अस्पताल भर्ना भएका उनको आइसियूमा राखेर उपचार भइरहेको थियो।

 


१६ माघ २०७८, आइतवार १२:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु