कैलालीमा आज रातीदेखि लागू हुने गरी नयाँ आदेश जारी, के गर्न पाइने, के नपाइने ?

कैलालीमा आज राति १२ बजेदेखि  लागू हुने गरी नयाँ आदेश जारी भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई नियन्त्रणमा लिन अर्को सूचना जारी नभएसम्मको लागि आदेश जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी किरण थापाद्धारा जारी आदेश अनुसार जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न कोभिडविरुद्धको खोप कार्ड अनिवार्य लगायतका २४ बुँदे आदेश जारी गरिएको हो ।

No description available.No description available.No description available.No description available.

 

 


७ माघ २०७८, शुक्रवार १८:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु