punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पीएम कपको फाइनल खेल आज, उपाधिका लागि एपीएफ र पुलिस क्लब खेल्दै

Chaupati
safha napa

प्रधानमन्त्री कप टी-२० क्रिकेटमा आज फाइनल खेल हुँदैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान १० बजे हुनेछ ।प्रतियोगिताको उपाधिका लागि एपीएफ क्लब र पुलिस क्लब खेल्दैछन् ।

एपीएफले दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएर फाइनलमा पुगेको हो । पुलिसले भने पहिलो सेमिफाइनलमा वाग्मती प्रदेशलाई हराएको थियो ।

प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ र उप–विजेताले तीन लाख रुपैयाँ पाउनेछन् ।


५ माघ २०७८, बुधवार ०९:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु