punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाली राष्ट्रिय फुटबल टोलीकाे प्रशिक्षण आजदेखि

Chaupati
safha napa

नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि प्रशिक्षण थल्ने भएको छ ।

अफ्रिकी देश मौरिससविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण सुरु हुन लागेको हो।

प्रशिक्षणका लागि सबै खेलाडी एन्फा कम्प्लेक्स सातदोबाटोको होस्टलमा छन् ।

नेपालले आउँदो १५ र १८ गते दशरथ रङ्गशालामा मौरिसससँग खेल्दैछ ।

अफ्रिकी देशसँग नेपालको यो पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हो ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसअघि नै खेलका लागि ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेका छन् ।

 


४ माघ २०७८, मंगलवार ०८:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु