punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बोहरा र बलायरद्वारा उम्मेदवारी फिर्ता

Chaupati
safha napa

नेपाली काँग्रेसको केन्द्रीय सदस्यका उम्मेदवार गोविन्द बोहरा र भक्तबहादुर बलायरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। १४औं महाधिवेशनमा सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका बोहरा र बलायरले डा. रणबहादुर रावललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन्।

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले केन्द्रीय सदस्य (प्रदेश) पदमा उम्मेदवारी दिएका छन्।


२६ मंसिर २०७८, आइतवार ११:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु