punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रकाशमान र सुजताले गरे उम्मेदवारी दर्ता

Chaupati
safha napa

नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा प्रकाशमान सिंहले सभापतिमा र सुजाता कोइरालाले उपसभापति पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
उनीहरूले शनिबार दिउँसो आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । सिंहले यसअघि नै सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।
उम्मेदवारी दर्तापछि सिंह र कोइरालाले प्रतिनिधि तथा कार्यकर्ताहरूलाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।


२५ मंसिर २०७८, शनिवार १६:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु