punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरबाट बेवारिसे सामान बरामद

Chaupati
safha napa

कञ्चनपुरबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेका एक लाख बढीका सामग्री बरामद गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी मातहत रहेको बोडर आउट पोष्ट बयलबन्दा बाट खटिएको टोलीले अन्दाजी १ लाख २० हजार बराबरका वेवारिसे सामग्री बरामद गरेको हो।

बरामद गरिएका सामग्रीमा प्रतिबन्धीत प्लाष्टिक र सिँसौको काठ रहेको हेडक्वाटर शैलेश्वरीले जनाएको छ।उक्त सामग्री मध्ये प्रतिबन्धीत प्लाष्टिकलाई आवश्यक कानुनी कारबाहीका लागी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी र काठलाई गौरीशंकर मध्यवर्ती सामुदायीक बनमा बुझाईएको छ।


२० मंसिर २०७८, सोमवार १५:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु