punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले अध्यक्षमा ओली पुनः निर्वाचित

Chaupati
safha napa

नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली भारी मतसहित दोस्रोपटक निर्वाचित भएका छन् ।

चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् ।

एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलका अनुसार अ‍ोलीले १८०८ मत प्राप्त गरेरे विजय प्राप्त गरेका हुन् । उनका प्रतिस्पर्धी भीम रावलले २२४ मत प्राप्त गरेका छन् ।

एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।

 


१४ मंसिर २०७८, मंगलवार १५:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु