punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा घिमिरे

Chaupati
safha napa

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई मनोनित गरिएको छ।

संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले राजीनामा दिएपछि उनलाई संयोजक मनोनित गरिएको हो।

यादवको राजीनामा स्वीकृत गर्दै सभापति शेरबहादुर देउवाले घिमिरेलाई संयोजकमा मनोनित गरेको कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए।


१२ मंसिर २०७८, आइतवार १२:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु