punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आउने सोमवारदेखि मात्रै मौसम खुल्ने अनुमान

Chaupati
safha napa

आउने सोमवारदेखि मात्रै मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् ।आज र भोलि पनि देशभर नै हुस्सु र कुहिरो लाग्ने सम्भावना छ ।

कतैकतै घामको किरण जमिनको सतहमा केही समय देखिए पनि मौसम पूर्ण खुल्ने सम्भावना भने नभएको मौसमविद् निराजन सापकोटाले बताए। उनका अनुसार अहिले सबैजसो उपत्यका र तराईका धेरैजसो ठाउँमा बाक्लो तुवाँलो लागेको छ ।

न्यूनतम तापक्रम खासै नघटेको भए पनि अधिकतम तापक्रम घटेकाले चिसो महसुस भएको छ ।यस्तै पानी पार्ने न्यूनचापीय प्रणाली विकसित भइरहेकाले आज राति भने प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ


११ मंसिर २०७८, शनिवार ०८:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु