सेती अस्पतालमा थप ३ जनामा कोरोना पुष्टि
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १४ नमुना परिक्षण गर्दा थप ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
हाल अस्पतालमा ४ जना संक्रमित विरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ ।भने एक जना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन । जसमध्ये २ जना विरामीको आइसियुमा उपचार हुँदैछ ।
१९ कात्तिक २०७८, शुक्रवार १४:१५ बजे प्रकाशित































