punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

क्रिकेटर विनोद भण्डारी विवाह बन्धनमा बाँधिए

Chaupati
safha napa

क्रिकेटर विनोद भण्डारी विवाह बन्धनमा बाँधिएका छन्।राष्ट्रिय क्रिकेट टोलीका विकेट किपर तथा ब्याट्सम्यान भण्डारीले शुक्रबार सञ्चारकर्मी सोनिका अर्यालसँग विवाह गरेका हुन्।

उनीहरूले असोज ६ गते ‘इन्गेज्मेन्ट’ गरेका थिए। सोनिका खेल पत्रकार हुन्। उनी हाल ग्यालेक्सी फोके टिभीमा आवद्ध छिन्।

क्रिकेटको रिपोर्टिङका क्रममा विनोदसँग उनको चिनजान भएको थियो। उनीहरु विगत ४–५ वर्षदेखि प्रेम सम्बन्धमा रहेको निकटस्थहरु बताउँछन्।कञ्चनपुरका भण्डारीले सोनिकाको गोर्खास्थित घरमा गएर विवाह गरेका हुन्।


३० असोज २०७८, शनिवार ०८:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु