punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती प्रयोगशाला थप १४ जनामा कोरोना पुष्टि, ५ जना डिस्चार्ज

Chaupati
safha napa

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोशालामा गरिएको परिक्षणमा थप १४ जनामा कोरोना पुष्टि भएको छ ।

प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५७ नमुना परिक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा ५ जना संक्रमित निको भई घर फर्किएका छन् । भने दुई जना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन । हाल अस्पतालमा ५ जना संक्रमितको उपचार भइरहेको छ ।

जसमध्ये दुई जना बिरामीको आइसियुमा उपचार भइरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

 


२० असोज २०७८, बुधवार १५:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु