punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रियसभाको बैठक १८ गतेका लागि सर्‍यो

Chaupati
safha napa

आइतबारका लागि बोलाएको राष्ट्रियसभाको बैठक एकदिन पर सारिएको छ ।संसद सचिवालयले १७ गते आइतबारको राष्ट्रियसभाको बैठक १८ गतेका लागि सारेको जनाएको छ ।

संघीय संसदका महासचिव डा।भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ ।अध्‍यक्षज्‍यूले २०७८ साल असोज १८ गते सोमबार बिहान ११स्०० बजे बस्‍ने गरी निर्धारण गर्नुभएको व्‍यहोरा माननीय सदस्‍यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’

संसदमा नेकपा एमालेले संघीय सभामुख अग्निप्रसाद सापकोटाको भूमिका पुर्वाग्रही भएको भन्‍दै बैठक अवरुद्ध गर्दै आएको छ।


१४ असोज २०७८, बिहीवार १४:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु