punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

क्रिकेट संघका सचिव प्याकुरेलले दिए राजीनामा

Chaupati
safha napa

नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएका छन् ।

उनले बुधबार पत्रकार सम्मेलन गर्दै आफ्नो पद छाडेको जानकारी दिए । अब नयाँ नेतृत्वलाई अवसर दिन आफूले स्थान खाली गरेको प्याकुरेलले बताए ।


१३ असोज २०७८, बुधवार १८:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु