punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य घट्यो

Chaupati
safha napa

आज सुनको मूल्य घटेको छ।सोमबारको तुलनामा आज छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले सुनको मूल्यमा गिरावट आएको हो।

सोमबार प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज ८९ हजारमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। सोमबार १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको हो।


१२ असोज २०७८, मंगलवार १२:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु