punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा (एस)को पक्षमा सनाखत गरेका ३ जना जनप्रतिनिधी एमाले मै फर्किए

Chaupati
safha napa

कञ्चनपुरमा नेकपा (एस)को पक्षमा सनाखत गरेका तीन जना जनप्रतिनिधीले पुनस् एमालेमा नै बस्ने घोषणा गरेका छन् । बुधवार एक प्रेस बिग्यप्ती जारी गर्दै उनिहरुले एमालेमा नै बस्ने बताएका हुन ।

जिल्ला समन्वय समिति सदस्य डिट्ठा राना, लालझाडी गाउँ पालिका वडा न.३ मा एमालेवाट निर्वाचित वडा सदस्य भगत राम चौधरी र शान्ती कामीले नेकपा (एस) का पक्षमा स्नाखत गरिएको भए पनि आफुहरु एमाले मै रहेको बिज्ञप्ती मार्फत जनाएका हुन । उनिहरुले निर्वाचित पद रहे पनि नरहे पनि एमाले नछोड्ने जिकिर गरेका हुन ।


२३ भदौ २०७८, बुधवार १८:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु