३२ असार २०८३, बिहीवार
लाइन्स क्लब अफ धनगढी एभरेष्टले हरितालिका तीजको अवसरमा धनगढीस्थित दृष्टि फाउण्डेसनका महिलाहरुलाई दर खुवाएको छ ।
दृष्टि फाउण्डेशनमा रहेका सुस्त मनस्थिति भएका महिलाहरुलाई तीजको अवसरमा दर खुवाइएको लाइन्स क्लब अफ धनगढी एभरेष्टकी अध्यक्ष सञ्जिता कुँवरले बताइन् ।
२३ भदौ २०७८, बुधवार १६:३९ बजे प्रकाशित
RAMA Bhattarai