punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले अध्यक्ष ओली अस्वस्थ

Chaupati
safha napa

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। उनलाई शुक्रबार बेलुकादेखि ज्वरो आएको हो।

ओली बालकोटस्थित निवासमै आराम गरिरहेको प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए। ‘उहाँलाई हल्का ज्वरो आएको छ।’

उनले भने,‘अस्वस्थ भएकाले राजनीतिक भेटघाट र कार्यक्रममा केहि दिन सहभागी हुनुहुन्न ।’ बजगाईंका अनुसार ओली अस्वस्थ भएपछि सघन प्रकृतिका भेटघाटसमेत बन्द गरिएको छ।


१९ भदौ २०७८, शनिवार १३:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु