punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले समाजबादीले ‘खुला पुस्तक’ नपाउने ! अर्कैको दाबी

Chaupati
safha napa

नयाँ दल दर्ताका लागि निवेदन दिएको एमाले समाजवादी दलले खुला पुस्तक चुनाव चिह्न नपाउने भन्दै केही नेताहरू निर्वाचन आयोगमा पुगेका छन् ।

लकडाउन हुनुभन्दा केही समयअघि दर्ता गरिएको उन्नत लोकतान्त्रिक दलले खुला पुस्तक चुनाव चिह्न राखेकाले अब कुनै पनि दलले त्यो चिह्न नपाउने उक्त दलका केन्द्रीय सदस्य बोधराज न्यौपानेले बताए ।

आफूहरुले दल र चुनाब चिह्नका लागि पहिल्यै निवेदन दिएपनि दल दर्ताको प्रमाणपत्र भने लिन बाँकी रहेको उनले बताए । उन्नत लोकतान्त्रिक पार्टीको संयोजक स्वागत नेपाल रहेको पनि न्यौपानेले जानकारी दिए ।

Image


२ भदौ २०७८, बुधवार १८:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु