punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीकी कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु

Chaupati
safha napa

कैलालीको घोडाघोडी नगरपालिका–२ की कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा बाँकेमा मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ३४ वर्षीया महिलाको उपचारका क्रममा बुधबार बिहान ११ः१५ बजे मृत्यु भएको हो ।

असार २४ गते पीसीआर परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएको भोलिपल्ट उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो ।


२ भदौ २०७८, बुधवार १३:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु