punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कुलमानविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै

Chaupati
safha napa

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको आज सुनुवाइ हुँदै छ ।

घिसिङको नियुक्ति बदरको मागसहित निर्वतमान कार्यकारी निर्देशक हितेन्द्र शाक्यले दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको हो ।

न्यायाधीश कुमार रेग्मीको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ । सर्वोच्चको १०औँ नम्बरमा उक्त मुद्दाको पेसी तोकिएको छ ।

शाक्यले आफूलाई गैरकानुनी तवरबाट प्राधिकरणको प्रमुख पदबाट हटाइएको दाबी गर्दै पुनः नियुक्तिको माग समेत गरेका छन् ।


२ भदौ २०७८, बुधवार १२:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु