punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतालमा भएको परिक्षणमा थप ६ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

धनगढी ।  शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ६ जनामा कोरोना  पुष्टि भएको  छ । उक्त प्रयोगशालामा ८६ नमूनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै ८० जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा ३जना अस्पतालमा भर्ना भएका छन् । भने, ३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।  हाल अस्पतालमा २९ जना संक्रमित उपचाररत छन्। अस्पतालमा १ जना भेन्टिलेटर, २ जनाको आसीयुमा उपचार भइरहेको छ ।


३० साउन २०७८, शनिवार १४:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु