punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी जलमग्न (फोटो फिचर)

Chaupati
safha napa

बिहीबार बिहान देखि परिरहेको अविरल वर्षाका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन्।

No description available.सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम समेत रहेको धनगढीका मुख्य सडक नै जलमग्न हुँदा आवतजावतमा समस्या भएको छ भने विभिन्न बस्तीमा पानी बसेको छ।

No description available.धनगढीमा सबैभन्दा बढी एलएनचोक, शिव नगर, पार्क चोक, विशाल नगर, मिलन चोक, चौराह, उत्तरबेहरीलगायतका अधिकांश क्षेत्र जलमग्न भएका छन्।

No description available.

No description available.

No description available.

No description available.


२८ साउन २०७८, बिहीवार ०९:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु