चट्याङ लागेर सात जना घाइते

गुल्मीमा चट्याङ लागेर सात जना घाइते भएका छन् । इस्मा गाउँपालिका–४ का विभिन्न ठाउँमा परेको चट्याङ लागेर सात जना घाइते भएको गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिए ।

पाण्डेयका अनुसार घाइतेहरुलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइँदै छ ।


२७ साउन २०७८, बुधवार १९:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु