थप ३ हजार ४८१ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार ९०४ जना संक्रमित थपिएका छन् । १६ हजार ६५६ स्वाब वटा नमुनाको परीक्षण गर्दा तीन हजार ४८१ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर कोरोनाका कारण ३० जनाको मृत्यु पुष्टि भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ८८५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।


२७ साउन २०७८, बुधवार १६:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु