punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देउवाको गृहजिल्लाका सभापति मल्ल पौडेल पक्षको भेलामा

Chaupati
safha napa

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आयोजना गरेको आफूपक्षीय जिल्ला सभापतिहरूको भेलामा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्लाका सभापति कर्ण मल्ल पनि सहभागी भएका छन्।

वरिष्ठ नेता पौडेल पक्षीय जिल्ला सभापति भेला काठमाडौंको ठमेलस्थित होटल यात्रीमा दुई दिनदेखि जारी छ।

भेलाले पार्टीको संवैधानिक संकट टार्न विशेष महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालेको नेताहरूले बताएका छन्।


२६ साउन २०७८, मंगलवार १६:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु