punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भूमि आयोग खारेजी गर्ने निर्णय बदरको माग गर्दै देवी ज्ञवाली सर्वोच्चमा

Chaupati
safha napa

भूमि आयोग खारेजीको निर्णयविरुद्ध भूमिसम्बन्धी समस्या समाधान आयोगका तत्कालीन अध्यक्ष देवी ज्ञवालीले सर्वोच्चमा रिट दायर गरेका छन् ।

ज्ञवालीले रिट दायर गर्दै उत्प्रेषण आदेशमार्फत शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरेको निर्णय बदर गर्न माग गरेका हुन् ।

यसअघि शुक्रबार पनि सर्वोच्चमा यससम्बन्धी रिट दायर भएको थियो । रिट दर्ता भइसकेको छ । रिटमाथि भोलिका लागि नै पेसी तोकिएको छ ।

रिट दर्ता भयो । भोलिलाई पेसी तोकिएको छु सर्वोच्चका सञ्‍चार विज्ञ किशोर पौडेलले भने ।


२४ साउन २०७८, आइतवार १५:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु