punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पदभार सम्हाल्दै अर्थमन्त्री शर्माले भने– ‘म काम गर्न आएको हुँ’

Chaupati
safha napa

काठमाडौं। नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन्। बुधबार पदभार ग्रहण गर्दै उनले कोभिडको खोपका लागि ५ अर्ब सुनिश्चित गर्ने निर्णय गरेका छन्।

त्यस्तै भेन्टिलेटरका लागि एक अर्ब तथा स्वास्थ्य सामग्री खरिदका लागि ९३ करोड सुनिश्चित गर्ने निर्णय गरेका छन्। मन्त्री शर्माले कर्मचारीलाई सम्बोधन गर्दै आफू काम गर्नका लागि आएको स्पष्ट पार्दै आफूलाई काम चाहिने बताए।


३० असार २०७८, बुधवार १३:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु