punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली क्याम्पसका प्रमुख जोशी सुप विश्वविद्यालयको डीन नियुक्त

Chaupati
safha napa

धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. पदमराज जोशी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायको डीन नियुक्त भएका छन्।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्ले डा. जोशीलाई डीन नियुक्त गरेको हो।

यस्तै परिषद्ले प्रा.डा. भवानी चन्द ठकुरी विश्वविद्यालयको विज्ञान प्रविधि संकायको डीन नियुक्त गरेको विश्वविद्यालयले जनाएको छ ।


३० असार २०७८, बुधवार १०:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु