punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली बहुमुखी क्याम्पसको प्रमुखमा उपाध्याय नियुक्त

Chaupati
safha napa

धनगढी ।  कैलाली बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा प्राध्यापक डाक्टर धर्मराज उपाध्याय नियुक्त भएका छन्।

अहिलेका क्याम्पस प्रमुख प्रा.डा. पदमराज जोशी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायको डीन नियुक्त भएपछि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्ले डा. उपाध्यायलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो।अर्को व्यवस्था नभएसम्मका लागि उपाध्यायलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको हो।


३० असार २०७८, बुधवार १३:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु