punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी उपमहानगपालिकाद्धारा ३० विद्यालयलाई थप कक्षा सञ्चालनका लागि अनुमति

Chaupati
safha napa

धनगढी उपमहानगरपालिकाले सामुदायिक तथा नीजि विद्यालयललाई थप कक्षा लागि अनुमति दिएको छ।उपमहानगरपालिकाले नीजि २५ र सामुदायिक ५ वटा विद्यालयलाई थप अनुमति दिएको हो।

नगर शिक्षा समितिको बसेको बैठकको निर्णयनुसार २०७८ को भर्नाका लागि थप कक्षा सञ्चालनको अनुमति दिएको शिक्षा महाशाखाका उपसचिव नरेन्द बहादुर खातीले प्रकाशित गरेको विद्यालय सञ्चालन गर्ने अनुमति सम्वन्धी सूचनामा उल्लेख गरीएको छ।


४ असार २०७८, शुक्रवार १०:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु