punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उमेर नपुगी गरिएको विवाह प्रहरीद्वारा बदर

Chaupati
safha napa

डोटी।उमेर नपुगी गरिएको एक बालविवाह प्रहरीले बदर गरेको छ।सायल गाउँपालिकाका २१ वर्षीय युवकले दिपायल सिलगढी नगरपालिकाकी १७ वर्षकी बालिकासँग हालै विवाह गरेका थिए।दिपायल सिलगढी नगरपालिकाको नगरस्तरीय बाल क्लबले २० वर्ष नपुगेकी बालिकाको विवाह भएको भन्दै रद्द गराउन जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि छानबिन पश्चात बालविवाह भएको देखिएकाले बदर गरिएको हो। विवाह बदर गरी बालिकालाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ।


३० जेठ २०७८, आइतवार ११:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु