punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती प्रादेशिक अस्पतालमा कार्यरत कार्यालय सहयोगीको कोरोनाका कारण मृत्यु

Chaupati
safha napa

धनगढी । सेती प्रादेशिक अस्पतालमा कार्यरत कार्यालय सहयोगीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार कोरोना संक्रमण भएपछि जेठ २५ गते अस्पताल भएकी ४२ वर्षीया  महिलाको शुक्रबार साँझ ५ बजेर १५ मिनेट भएको हो ।

जेठ २४ गते कोरोना संक्रमण पुष्टि भएपछि २५ गते उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो ।


२८ जेठ २०७८, शुक्रवार १२:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु