punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले नेता गौतमले भने, उपप्रधानमन्त्री महतोको अभिव्यक्ति विखण्डनकारी हो

Chaupati
safha napa

काठमाडौं। एमाले नेता वामदेव गौतमले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति विखण्डनकारी भएको बताएका छन्। संविधानको मर्म विपरीत काम गर्ने छैन भनेर सपथग्रहण गरेको आधा घण्टा नबित्दै बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूहरुले अहिले पनि सञ्चालन गरिरहेको भन्ने अभिव्यक्तिप्रति नेता गौतमले आपत्ति जनाएका हुन्। संविधानअनुसार ‘नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ,’ उनले भने।


२२ जेठ २०७८, शनिवार १९:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु