punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ठूलो वर्षासँगै बाढी, पहिरो तथा डुबानको जोखिम

Chaupati
safha napa

बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवातको कारण देशका विभिन्न ठाउँमा वर्षा हुने पूर्वानुमान गरिएको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै हिमाली क्षेत्रमा हिमपात र हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ठूलो पानीसँगै बाढी, पहिरो तथा डुबानको जोखिम हुने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेतना अपनाउन आग्रह गरेको छ ।


१३ जेठ २०७८, बिहीवार ०७:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु