punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप ५ जनाकाे कोराेना संक्रमणबाट मृत्यु

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । कैलालीका २, डडेल्धुराका २ र कञ्चनपुरका एक जना संक्रमितको मृत्यु भएको हाे ।

योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६८ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


१२ जेठ २०७८, बुधवार २०:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु