punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर थप ८ हजार ९८० जनामा कोरोना संक्रमण

Chaupati
safha napa

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालमा गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा थप ८ हजार ९८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयकाअनुसार १९ हजार ३७५ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गर्दा ८ हजार ५९१ जना र ७४८ जनाको एन्टिजेन परीक्षण गर्दा ३८९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै यो अवधिमा कोरोना संक्रमणबाट देशभर १२९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


८ जेठ २०७८, शनिवार १७:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु