punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा एक किशोरी आफ्नै घरमा मृत फेला

Chaupati
safha napa

कञ्चनपुरको भीमदत्त नगरपालिकामा एक किशोरी मृत फेला परेकी छिन्।

नगरपालिकाको वडा नम्बर २ उल्टाखामकी १७ वर्षीया कमला लुहार झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

बुधबार बेलुका सात बजेको समयमा उनी आफ्नै घरमा दोपट्टाले पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले बताए।

किशोरीको शव महाकाली अस्पतालको शव गृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी दिए।


२ वैशाख २०७८, बिहीवार ०७:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु