punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

Chaupati
safha napa

नेपालमा कोरोना संक्रमणबाट  थप ३ जनाको मृत्यु भएको छ । सोमबार बिहान बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका २ महिला र एक पुरुषको  मृत्यु भएको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका १ की ७१ वर्षीया महिला, अर्घाखाँची मालारानी–५ की ७९ वर्षीया महिला र कपिलवस्तु वाणगंगा नगरपालिका ३ का पुरुष मृत्यु भएको हो ।

उनलाई चैत २७ गते भर्ना भएकी मालारानीकी ७९ वर्षीय महिलामा ज्वरो र दमको समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या बढेपछि उनलाई उपचारको क्रममा अस्पताल भर्ना गरिएको थियो ।


३० चैत २०७७, सोमवार १२:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु