punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा मोटरसाइकलले ठक्कर दिंदा एक महिला घाइते

Chaupati
safha napa

कैलालीमा मोटरसाइकलले ठक्कर दिदा एक महिला घाइते भएका छिन्।

जिल्लाको गोदावरी नगरपालिका–१ स्थित खोटो कम्पनी नजिकै अत्तरियाबाट धनगढी जादै गरेको बा ७५प ७१२ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा गोदावरी–३ बस्ने ३५ वर्षीया पद्यमा भुल घाइते भएकी हुन। 

घाइते भुलको बाँया खुट्टा भाँचिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनको पद्यमा अस्पतालमा उपचार भइरहेको छ। 

चालक र मोटरसाइकल इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।


५ चैत २०७७, बिहीवार ०६:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु