punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माधव नेपाल समूहले दियो भीम रावललाई सुदूरपश्चिम इन्चार्जको जिम्मा

Chaupati
safha napa

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीको शुक्रबार गरेको निर्णयलाई चुनौती दिँदै सुदूरपश्चिमको जिम्मा भीम रावललाई दिइएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गर्दै नेपाल–खनाल निकट नेताहरुको जिम्मेवारी खोसेपछि आज बसेको केन्द्रीय कमिटीले माधव कुमार नेपाल पक्षले पनि सातै प्रदेश इन्चार्ज र विभागीय प्रमुख तोकेको हो ।


२९ फागुन २०७७, शनिवार १५:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु