३२ असार २०८३, बिहीवार
कैलालीको गेटामा एक जना ब्यक्ति मृत भेटिएका छन् ।
मोहना अत्तरिया छ लेन सडको गेटा आरपी फ्लोर मिल नजिकै सडको नालीमा एक जना पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२९ फागुन २०७७, शनिवार १०:५१ बजे प्रकाशित
RAMA Bhattarai